टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल « Khabarhub

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले टोटनह्याममाथि शानदार जित निकालेको छ । खेलको सुरुदेखि अन्तिम समयसम्म दबाबमा राखेको आर्सनलले ४–१ गोल अन्तरको जित निकालेको हो ।

आर्सनलका लागि खेलको ३६ औं मिनेटमा गोल गर्दै लियान्ड्रो ट्रोडार्सले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४१ औं मिनेटमा एबेरेची एजेले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको पहिलो मिनेट र खेलको ७८ औं मिनेटमा गोल गर्दै एबेरेचीले ह्याट्रिक पूरा गरे । टोटनह्यामका लागि एक मात्र गोल खेलको ६६ औं मिनेटमा रिचार्लिसनले गरेका थिए ।

यो जितसँगै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले २९ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : १६ बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि