जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित « Khabarhub

जनकपुरको कसिलो बलिङलले विराटनगर ५ विकेटको क्षतिमा १०९ रनमै सीमित


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सोमबारको पहिलो खेलमा जनकपुर बोल्टसको कसिलो बलिङले विराटनगर किङ्सकालाई बाउन्ड्रीको खडेरी परेको छ । 

खेल १८ ओभरमा बलमा पुग्दा विराटनगर चार विकेटको क्षतिमा १०९ रनको सामान्य अवस्थामा छ । जनकपुरको कसिलो बलिङले विराटनगरलाई बाउन्ड्रीका खडेरी देखिन्छ । 

१८ ओभरसम्म विराटनगरले पाँच चौका र ४ चौका मात्रै प्रहार गरेको छ । थोरै ब्राउन्ड्रीका कारण ब्याटरहरुले बलम खर्चिएको देखिन्छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले जस जितेर विराटनगरलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  १ : ०२ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत