जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक « Khabarhub

जाडोलाई लक्षित गर्दै क्रम्प्टनका नयाँ गिजर सार्वजनिक


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रम्प्टन ब्रान्डले नेपाली बजारमा नयाँ स्टोरेज भण्डारण वाटर गीजरका मोडेलहरू सार्वजनिक गरेको छ । 

नेपालमा क्रम्प्टन उत्पादनको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सबाट बिक्री तथा वितरण सुरु भएको कम्पनीले जानकारी दिएको छ ।

क्रम्प्टनका गिजरहरू दिगोपन, स्थिर ताप प्रदर्शन र सुरक्षित तताउने प्रणालीका कारण नेपाली घरपरिवारबीच पहिलेदेखि नै लोकप्रिय रहेका कम्पनीको दाबी छ  । 

कमपनीका अनुसार यस वर्ष बजारमा आएको ‘एसेन्जा प्लस’ (एएसडब्लूइच-६११५/६१२५) र ‘सोलारियम केयर’ (एएसडब्लूएच-३९१५/३९२५) श्रृंखलाले उपभोक्तालाई अझ परिष्कृत र भरपर्दो तताउने अनुभव प्रदान गर्छ ।

कम्पनीका अनुसार, नयाँ मोडेलहरू स्टोरेज हिटिङ टेक्नोलोजीमा आधारित छन्, जसले चिसो मौसममा पनि पानी छिट्टै तताउने र लामो समयसम्म न्यानो कायम राख्ने क्षमता प्रदान गर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : २३ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो