दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल « Khabarhub

दोस्रो ओभर कर्णालीले गुमायो पहिलो विकेट, आउट भए पञ्चाल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको कर्णाली याक्सले दोस्रो ओभरको पाँचौँ बलमा प्रियांक पञ्चाललाई गुमाएको छ । 

यस सिजनको दोस्रो सर्वाधिक रन बनाउने पञ्जाललाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बिनोद भण्डारीमार्फत् क्याच आउट गराएका हुन् ।

आजको खेलमा पञ्चालको ब्याटिङ चलेन । पञ्चाल पाँच बलमा सामना गर्दा रनको खाता नखोली आउट भएका हुन् ।
टिमको पहिलो खेलमा पञ्चाल चितवन राइनोजविरुद्ध ४८ बलमा ९० रन जोडेका थिए । उनी सिजनको सर्वाधिक दोस्रो रन बनाउने खेलाडी हुन् ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णाली टस जितेर १४० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : २१ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको