पिचअनुसार खेल्दा जित निकाल्यौँ: दीपेन्द्रसिंह ऐरी « Khabarhub

पिचअनुसार खेल्दा जित निकाल्यौँ: दीपेन्द्रसिंह ऐरी


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पिचअनुसार आफ्ना खेलाडीले खेलेको र नतिजा पनि आएको बताएका छन्।

कर्णाली याक्समाथि जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले पहिलो खेलबाट नै आज हाइस्कोरिङ म्याच हुँदैन भन्ने लिए खेलेको उल्लेख गर्दै आफ्ना टोलीका खेलाडीले पिचअनुरूप खेल्दा जित सम्भव भएको बताएका छन्।

लगातार तीन जित निकाल्दा अन्य टोलीलाई पनि दबाब भएको उनको बुझाइ छ। यी जितले प्लेअफमा पुग्ने धेरै मद्दत पुग्ने कप्तान दीपेन्द्रको विश्वास छ।

उनले ब्याटिङमा धेरै राम्रो गर्न नसकिए पनि बलिङमा राम्रो गर्दा नतिजा प्राप्त भएको पनि बताएका छन्।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ९ : १० बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर