प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १ अंक बढीले बढेको छ ।

सेसन अवधिमा नेप्से १.१० अंकले बढेर २५८५.५९ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.३२ अंकले बढेको छ ।

प्रि ओपन सेसनमा ४३ कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ् भने २५ वटाको मूल्य घटेको छ । यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनभर ४५ हजार ६०२ कित्ता सेयर खरिदबिक्री हुँदा १ करोड ८४ लाख ८६ हजार ९३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ११ : ०० बजे

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीपछि इरानले भन्यो- ‘अमेरिकी धम्कीले झुक्दैनौँ’

वासिङ्टन– इरानले आत्मसमर्पण नगर्ने चेतावनी दिएको केही घण्टाभित्रै अमेरिकी सेनाले

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ– कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने

आईपीएलः आरसीबीले दिएको २४१ रनको लक्ष्य पछ्याएको मुम्बई १८ रनले पराजित

मुम्बई – इन्डियन प्रिमियर लिग (आईपीएल) को २० औँ खेलमा