बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो । 

बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज १४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज इन्फिनिटी लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्रामीण विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्सेमा झिनो अंकले सुधार भए पनि अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ७ वटा समूहको उपसूचक घट्यो भने ६ वटा समूहको उपसूचक बढेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक