बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य « Khabarhub

बुधबार १११ वटा कम्पनीको बढ्यो सेयर मूल्य


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । ३ अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से १.३७ अंकले बढेर २५८५.८७ बिन्दुमा पुगेको हो । 

बुधबार नेप्से झिनो अंकले बढ्दा कारोबार भएका मध्ये १११ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै, आज १४२ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

आज इन्फिनिटी लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्रामीण विकास लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए ।

आज नेप्सेमा झिनो अंकले सुधार भए पनि अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ७ वटा समूहको उपसूचक घट्यो भने ६ वटा समूहको उपसूचक बढेको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २० बजे

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध