कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने « Khabarhub

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा हेरफेर गर्ने भएको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेशसभाको समानुपातिक प्रणालीको बन्द सूचीमा रहेका १९ जना व्यक्तिहरूको नाम हटाउने निर्णय गरेको हो। 

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतका अनुसार नाम हटाएका व्यक्तिहरूलाई प्रत्यक्षतर्फ चुनाव लड्न दिने राष्ट्रिय सभाको उम्मेदवार बन्न दिने लगायतका कामहरू गर्न सकिने निर्णय गरेको छ। 

आजको बैठकको निरन्तरता स्वरूप बिहीबार दिउँसो पुन १ बजे बैठक बस्ने गरी सकिएको महतको भनाइ छ।  प्रदेश सभाको बन्दसूचीबाट १९ जनाको नाम हटाउनका लागि पत्र लेख्ने समेत महत्त्वको भनाइ छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : ५९ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली