सानिमा रिलायन्स लाइफले ९ प्रतिशत बोनस दिने  « Khabarhub

सानिमा रिलायन्स लाइफले ९ प्रतिशत बोनस दिने 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ९ प्रतिशत बढी बोनस दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०८०–०८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९.२४८९ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीकी सचिव प्रीति श्रेष्ठका अनुसार सोमबार बसेको कम्पनी सञ्चालक समितिको ३८औँ बैठकले उक्त बोनस दिने निर्णय गरेको हो ।

कम्पनीको वितरण योग्य नाफाबाट चुक्ता पुँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने जनाइएको छ । 

कम्पनीले नियमनकारी निकायले स्वीकृति दिएर आगामी साधारणसभाले पारित गरेपछि उक्त बोनस वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ११ : ४४ बजे

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई