सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु « Khabarhub

सल्यानमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सल्यानमा सोमबार मध्यरातमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट सल्यानको दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । 

सोमबार राति करिब १२ बजेतिर मिनी ट्रक दुर्घटना हुँदा चालक चन्द गम्भीर घाइते र अस्पतालमा लैजाँदा गर्दा बाटोमा नै रोल्पा जिल्लाको गंगादेव गाउँपालिका–३ का ३५ वर्षीय चालक हरि चन्द जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परेको मिनी ट्रक सडकदेखि ५० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम खत्री बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : २४ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै…

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि