उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह « Khabarhub

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको प्रस्तावित सिफारिस सूचीबाट आफ्नो नाम हटाउन पार्टीसँग आग्रह गरेका छन् ।

खड्काले पार्टी कार्यालयका मुख्य सचिवलाई सम्बोधन गर्दै कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा सिफारिस गरिएकोमा आफ्नो नाम हटाइ दिन आग्रह गरेका हुन् । 

उनले केन्द्रीय कार्यालयले सम्बन्धित निकायलाई आफ्नो निवेदनबारे जानकारी गराइदिन पनि अनुरोध गरेका छन् । 

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ८ : ५० बजे

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली