भक्तपुरको बोडे बस्दै आएका भूमिराज राई ७ दिनदेखि बेपत्ता  « Khabarhub

भक्तपुरको बोडे बस्दै आएका भूमिराज राई ७ दिनदेखि बेपत्ता 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्राङ्ग सामातुङ्ग घर भएका भूमिराज राई गत सोमबार रातीदेखि बेपत्ता भएका छन् । 

भक्तपुरको बोडे बस्दै आएका ३४ वर्षीय राई ७ दिनदेखि बेपत्ता भएका हुन् । चैत ४ गते सोमबार बेलुका ८ः३५ देखि भक्तपुरको बोडे चारदोबाटोबाट हराएका राई अहिलेसम्म बेपत्ता भएको परिवारका सदस्यले जनाएका छन् । 

राईलाई देख्ने व्यक्तिले ९८१८११८८२६ वा ९७६१७४६४२७ मा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ०३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको