मान्मदेखि गमगढीसम्म टेलिकमको सूचना महामार्ग सञ्चालन « Khabarhub

मान्मदेखि गमगढीसम्म टेलिकमको सूचना महामार्ग सञ्चालन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कालिकोटको मान्मदेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म पहिलो पटक अल डाईलेक्ट्रिक सेल्फ सपोर्टीङ (एडीएसएस) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।

टेलिकमका अनुसार देशको दुर्गम क्षेत्रमासमेत दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने अभियानअन्तर्गत विस्तार गरेको सूचना महामार्गले कालिकोट, जुम्ला, मुगुलगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागिसमेत महत्त्वपूर्ण आधार निर्माण भएको छ ।

माइक्रोवेव रेडियो लिङ्कमार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (एफटीटीएच) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरूका साथै एनटीटीभी  ब्रान्डको टेलिभिजन सेवासमेत चैत ८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।  
 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको