लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस् « Khabarhub

लिङ्देनले सदनमा भने– रवीन्द्र मिश्रलाई छोड्नुस्, न्यायिक आयोग गठन गर्नुस्


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनःस्थापनाको माग गर्दै आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले चैत १५ गते तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलाई रिहा गर्न माग गरेका हुन् ।

‘म गृहमन्त्रीजीलाई भन्न चाहन्छु– तपाईंहरू प्रजातन्त्रको पक्षमा हुनुहुन्छ, न्यायको पक्षमा हुनुहुन्छ भने रवीन्द्र मिश्रलगायतका मान्छेहरूलाई छोड्नुस्,’ अध्यक्ष लिङ्देनले भने, ‘र, न्यायिक आयोग गठन गरेर सत्यतथ्य बाहिर ल्याउनुस् ।’

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ३ : २१ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र