नेपाली फ्रिस्टाइल रेस्लिङमा ऐतिहासिक उपलब्धि: सुरेशलाई पदक « Khabarhub

नेपाली फ्रिस्टाइल रेस्लिङमा ऐतिहासिक उपलब्धि: सुरेशलाई पदक


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फ्रिस्टाइल रेस्लिङले ऐतिहासिक उपलब्धि हात पारेको छ। युडब्लुडब्लु एसियन बेल्ट फ्रिस्टाइल रेस्लिङ एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका हुन्।

भारतमा भएको प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो। पछिल्लो समय सुस्ताएको फ्रिस्टाइल रेस्लिङलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीमा अन्य खेलाडीमा समेत उत्साह थपिएको सङ्घका अध्यक्ष प्रकाश कुसारीले बताए।

उनले यो नेपाली फ्रिस्टाइल रेस्लिङको इतिहासमा ऐतिहासिक उपलब्धि भएको उनको भनाइ। यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको भारतमा रहेका कुस्ती प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ११ बजे

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया