नेपाली फ्रिस्टाइल रेस्लिङमा ऐतिहासिक उपलब्धि: सुरेशलाई पदक « Khabarhub

नेपाली फ्रिस्टाइल रेस्लिङमा ऐतिहासिक उपलब्धि: सुरेशलाई पदक


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फ्रिस्टाइल रेस्लिङले ऐतिहासिक उपलब्धि हात पारेको छ। युडब्लुडब्लु एसियन बेल्ट फ्रिस्टाइल रेस्लिङ एलिस च्याम्पियनसिपमा नेपालका सुरेश चुनाराले कास्य पदक जितेका हुन्।

भारतमा भएको प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो। पछिल्लो समय सुस्ताएको फ्रिस्टाइल रेस्लिङलाई उकास्ने सवालमा यो सफलताले राष्ट्रिय टोलीमा अन्य खेलाडीमा समेत उत्साह थपिएको सङ्घका अध्यक्ष प्रकाश कुसारीले बताए।

उनले यो नेपाली फ्रिस्टाइल रेस्लिङको इतिहासमा ऐतिहासिक उपलब्धि भएको उनको भनाइ। यस प्रदर्शनले नेपाली कुस्तीलाई धेरै प्रेरणा मिलेको भारतमा रहेका कुस्ती प्रशिक्षक मुमताज अलि इद्रिसीले बताए।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ११ बजे

बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

कपिलवस्तु–  जिल्लाको कपिलवस्तु नगरपालिका-६ बर्मेलीस्थित बाणगङ्गा नदीमा शनिबार राति एक्कासि आएको

नदी नियन्त्रण र सिँचाइका लागि १५ करोड बजेट

दमौली– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालु आर्थिक वर्ष २०८३/८४

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक