दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी « Khabarhub

दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ युद्ध पानीजहाज लन्च गर्ने समयमा भएको विष्फोटको घटनालाई लिएर उत्तर कोरियाले आफ्ना तीन कर्मचारीलाई गिरफ्तार गरेको छ। बुधबार भएको सो कार्यक्रमको दौरान सन्तुलन बिग्रिएका कारण पाँच हजार टन कुच्चिएको थियो।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले उनीहरूमाथि अपराधको आरोपमा कारबाही हुने बताए। उत्तर कोरियाको आधिकारिक सरकारी समाचार संस्था केसिएनएले जनाए अनुसार उत्तरी कोङजिनको जहाजको प्रमुख इन्जिनियर सहित निर्माण प्रमुख र प्रशासकीय अधिकृत कारबाहीमा पर्ने भएका छन्।

केसिएनएका अनुसार शुक्रबार प्रशासकीय अधिकृत हङकी होलाई सुनुवाइका लागि बोलाइएको थियो।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ३२ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने