प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


११ जेष्ठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से करिब साढे ४ अंकले बढेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से ४.४८ अंकले बढेर २६९३.०४ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.४७ अंक बढेको छ।

सेसन अवधिमा ४८ कम्पनीका ४१ हजार १५० कित्ता शेयर किनबेच हुँदा १ करोड ९६ लाख २२ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

जसमा २७ कम्पनीको मूल्य बढ्दा २१ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ११ : ०० बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर