संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा  « Khabarhub

संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पदाधिकारीहरू अर्थ समितिमा गएर प्रोडक थपको माग राखेका छन् । 

धितोपत्र ऐन २०६३ को संशोधनको क्रममा रहेको विधेयकमा ब्रोकरलाई प्रोडक थप गर्ने व्यवस्था गर्ने माग गर्दै एशोसिएसनले अर्थ समिति सभापति सन्तोष चालिसेलाई भेटेका हुन् । 

सभापति चालिसेले विधेयकमा हुने छलफलमा ब्रोकरलाई पनि समावेश गराउने बताएको ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए । 

एशोसिएसनले ऐन संशोधनका लागि विभिन्न कुराहरू समेत समेटिएको थियो । उक्त प्रस्तुत सुझावहरूलाई समेटेर धितोपत्र ऐन संशोधन भएमा नेपाली पूँजीबजारलाई आधुनिक र विश्वस्तरीय बनाई  सञ्चालन गर्न सकिने विश्वास एशोसिएसनको रहेको बताएको छ ।

धितोपत्र ऐन २०६३ विधेयक अर्थ समितिमा छलफलको क्रममा हरेको छ । 

यो पनि पढ्नुहोस् :

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

धितोपत्र ऐन संशोधन विधेयक : कारबाहीमा कडाइदेखि मार्जिनसम्मका व्यवस्था (तीन महलेसहित)

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदकै जोडबल

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ५१ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल