संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा  | Khabarhub Khabarhub

संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पदाधिकारीहरू अर्थ समितिमा गएर प्रोडक थपको माग राखेका छन् । 

धितोपत्र ऐन २०६३ को संशोधनको क्रममा रहेको विधेयकमा ब्रोकरलाई प्रोडक थप गर्ने व्यवस्था गर्ने माग गर्दै एशोसिएसनले अर्थ समिति सभापति सन्तोष चालिसेलाई भेटेका हुन् । 

सभापति चालिसेले विधेयकमा हुने छलफलमा ब्रोकरलाई पनि समावेश गराउने बताएको ब्रोकर एशोसिएसनका अध्यक्ष सागर ढकालले जानकारी दिए । 

एशोसिएसनले ऐन संशोधनका लागि विभिन्न कुराहरू समेत समेटिएको थियो । उक्त प्रस्तुत सुझावहरूलाई समेटेर धितोपत्र ऐन संशोधन भएमा नेपाली पूँजीबजारलाई आधुनिक र विश्वस्तरीय बनाई  सञ्चालन गर्न सकिने विश्वास एशोसिएसनको रहेको बताएको छ ।

धितोपत्र ऐन २०६३ विधेयक अर्थ समितिमा छलफलको क्रममा हरेको छ । 

यो पनि पढ्नुहोस् :

धितोपत्र सम्बन्धी विधेयक : २८ सांसदका ९६ संशोधन प्रस्ताव

धितोपत्र ऐन संशोधन विधेयक : कारबाहीमा कडाइदेखि मार्जिनसम्मका व्यवस्था (तीन महलेसहित)

धितोपत्र बोर्डमा व्यापारी राख्न सांसदकै जोडबल

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ५१ बजे

जेन-जी आन्दोलन जाँचबुझ आयोगले लियो रवि लामिछानेसँग बयान

काठमाडौं– गत भदौ २३ र २४ को घटनासम्बन्धी उच्चस्तरीय जाँचबुझ

प्रचण्डको घोषणा : कसैको टाउको दुख्ला, हाम्रो पार्टी देशकै एक नम्बर भयो, भयो

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी हुने

८२ प्रतिशत महिला जनप्रतिनिधि विभेदमा 

काठमाडौं– २०७९ को स्थानीय तह निर्वाचनमा १४ हजार महिला निर्वाचित

दोहामा अपाङ्ग व्यक्तिको न्यायमा पहुँचबारे विश्वस्तरीय छलफल

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा जारी ‘सामाजिक विकासका

‘नेपाली कम्युनिस्ट पार्टी’ परिवर्तनको सम्वाहक बनेर आएको छ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले विगतका कमीकमजोरी सच्च्याउँदै