इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई « Khabarhub

इरान-इजरायल युद्धविरामपछि टर्किस राष्ट्रपतिले भेटे ट्रम्पलाई


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

हेग – टर्कीका राष्ट्रपति रेचेप तैयप एर्दोआनले नेदरल्यान्ड्सको हेगमा भएको नेटो शिखर सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका छन्। उनले उक्त भेटमा इजरायल र इरानबीच युद्धविराम सुनिश्चित गराएकोमा ट्रम्पको प्रशंसा गरेका छन्।

‘अमेरिकी राष्ट्रपति ट्रम्पको प्रयासमा इजरायल र इरानबीच भएको युद्धविरामलाई स्वागत गर्दै राष्ट्रपति एर्दोआनले यो युद्धविराम दीर्घकालीन होस् भन्ने आशा व्यक्त गरे’, टर्की सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

एर्दोआनले गाजामा जारी संकट अन्त्यको पहल गर्न पनि भनेका छन्। ‘राष्ट्रपति एर्दोआनले गाजामा जारी मानवीय संकट अन्त्य गर्न तथा रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान खोज्न नजिकको संवाद आवश्यक रहेकोमा जोड दिए’, वक्तव्यमा भनिएको छ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ४६ बजे

गगन-शेरबहादुरबीचको दूरी घटाउन मध्यस्थता गर्न तयार छु : शशांक कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले गगन थापा र

निश्कल भन्छन् : हामी विभाजित होइन, एकीकृत कांग्रेस चाहन्छौँ

काठमाडौं–  नेपाली कांग्रेसका युवा नेता निश्कल राईले आफूहरूको चाहना विभाजित

रास्वपाको क्यान्डिडेट क्लबको घोषणा साँझ साढे ५ बजे 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको क्यान्डिडेट क्लब घोषणा ५ बजे हुने

चारवर्ष मलेसियमा काम गरेर फर्किएका मनबहादुरको फस्टाउँदो अकबरे खुर्सानी खेती  

वालिङ– मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक अकबरे खेती

धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

काभ्रेपलाञ्चोक– आजदेखि धुलिखेल अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु भएको छ ।