सुरु भयो रोपाइँ (तस्बिरहरू) « Khabarhub

सुरु भयो रोपाइँ (तस्बिरहरू)


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– असारको पहिलो सातामै वर्षा भएपछि किसानहरू खेतीमा व्यस्त भएका छन् । समयमै वर्षा भएपछि सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगलका किसान रोपाइँमा लागेका छन् ।

मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै पनि परम्परागत रुपमा रोपाइँमा गोरुको प्रयोग हुँदै आएको छ ।

देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत  तरिका नै अपनाउँदै आइएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १० : ३१ बजे

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ

वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ– गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी– सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त छन्