गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण « Khabarhub

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ।

बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्।

यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी सङ्गठनले त्यहाँको अवस्थाको बारे चिन्ता व्यक्त गरेका थिए।

इजरायलमा राहत वितरणमा रोक लगाएको इजरायलले भने यसको दोष हमासलाई नै लगाएको छ। लाजारानीले भोकमरीका कारण १०० जना भन्दा बढीको ज्यान गइसकेको बताए।

उनले अहिले नै तत्काल केही उपाय नलगाएमा धेरै जना बाल बालिकाको ज्यान जाने जोखिम बढेको उनीहरुको भनाइ छ। बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि गाजामा धेरै जना भोकमरीको समस्यामा परेको भन्दै विज्ञप्ति जारी गरेको थियो। डब्लुएचओले मान्छेले नै यत्ति ठुलो संकट निम्त्याउनुलाई दुभाग्यपूर्ण भनेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : १६ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन