गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण | Khabarhub Khabarhub

गाजा : प्रत्येक पाँच जनामा एक बालबालिका कुपोषिण


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

गाजा – गाजामा प्रत्येक ५ जनामा एक जना कुपोषण भएको संयुक्त राष्ट्र सङ्घीय निकायले जनाएको छ। यो सख्या अझ बढ्न सक्ने पनि जानकारी दिएको छ।

बिहीबार कमिस्नर जनरल फिलिप लाजारानीले जारी गरेको विज्ञप्तिमा गाजाका बालबालिका मर्ने र बाच्ने अवस्थामा रहेको जनाएका छन्।

यसको एक दिनअघि सय भन्दा बढी राहत वितरण गर्ने संस्था तथा मानव अधिकारवादी सङ्गठनले त्यहाँको अवस्थाको बारे चिन्ता व्यक्त गरेका थिए।

इजरायलमा राहत वितरणमा रोक लगाएको इजरायलले भने यसको दोष हमासलाई नै लगाएको छ। लाजारानीले भोकमरीका कारण १०० जना भन्दा बढीको ज्यान गइसकेको बताए।

उनले अहिले नै तत्काल केही उपाय नलगाएमा धेरै जना बाल बालिकाको ज्यान जाने जोखिम बढेको उनीहरुको भनाइ छ। बुधबार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि गाजामा धेरै जना भोकमरीको समस्यामा परेको भन्दै विज्ञप्ति जारी गरेको थियो। डब्लुएचओले मान्छेले नै यत्ति ठुलो संकट निम्त्याउनुलाई दुभाग्यपूर्ण भनेको छ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १० : १६ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ