बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा « Khabarhub

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेश सरकारका चारजना मन्त्रीहरूले राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रदेश सरकारमा सहभागी चार मन्त्रीले पदबाट राजीनामा दिएका हुन् । 

राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन् ।

बागमती प्रदेश सरकारमा मुख्यमन्त्री बहादुरसिंह लामासहित आठ जना कांग्रेसबाट सहभागी थिए । बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि चार जनाले राजीनामा दिएको कांग्रेस स्रोतको भनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ७ : ०७ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको