भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव « Khabarhub

भिजिट भिसाबारे चिन्ता नलिन रास्वपा सांसदलाई श्याम घिमिरेले सुझाव


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसाका बारेमा धेरै चिन्ता नलिन रास्वपा सांसदहरूलाई सुझाव दिएका छन् । 

शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै घिमिरेले रास्वपालाई अहिलेको ठाँउमा ल्याउने श्रेय नै भिजिट भिसा रहेकाले यसबारे धेरै चिन्ता नलिन सुझाव दिए ।

भिजिट भिसाका बाहिर गएर, उतैको नागरिकता लिनु अन्तराष्ट्रिय कानून अनुसार गलत कार्य भएको उनले बताए । तर भिजिट भिसाबाट बाहिर गरेर उतैको नागरिकता लिएकादेखि घरजम गरेकालाई नेपाल फर्किएपछि पार्टी खोलेर गृहमन्त्रीदेखि उपप्रधानमन्त्री र मन्त्री बनाउने अभ्यास भइसकेको घिमिरेको भनाइ छ । 

उनले जुन पार्टीका धेरै सांसदहरू भिजिट भिसाबाट अहिलेको ठाउँमा आएका छन्, त्यही पार्टी सांसदहरुले बढि भिजिट भिसाका बारेमा चिन्ता व्यक्त गरेको भन्दै आश्चर्य जनाए । 

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  ३ : ४० बजे

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै

बाढीपहिरोले प्रभावित म्याग्दीको प्रसारण लाइन मर्मत सुरु

म्याग्दी– बाढीपहिरोबाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्तिका

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता