नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन « Khabarhub

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।

बैंकले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएपछि नेप्सेले शेयर मूल्य समायोजन गरेको हो । बुक क्लोजका लागि बैंकले भदौ ९ गते सोमबार एक दिनका लागि समय तोकेको छ ।

अन्तिममा बैंकको शेयर मूल्य प्रतिकित्ता १ हजार ३३६.६५ रुपैयाँ भएकोमा समायोजन भएपछि भने प्रतिकित्ता ७१८.३३ रुपैयाँ कायम भएको छ ।

बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्दैछ ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १० : १६ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा