कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन « Khabarhub

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन भएको छ । कुमारी धनवृद्धि योजनाले इकाईधनीलाई १०.५० प्रतिशत लाभांक दिने भएको छ ।

आइतबार कुमारी धनवृद्धि योजनाको १०.१० रुपैयाँ अन्तिम मूल्य भएकोमा मूल्य समायोजन भएर ९.०५ रुपैयाँ कायम भएको छ ।

अब उक्त फण्डको ९.०५ रुपैयाँ कायम भएर शेयर कारोबार हुने छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  १० : २९ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।