सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ?  « Khabarhub

सुनको मूल्य ३०० रुपैयाँले घट्यो, चाँदीको कति ? 


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण संघ महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

महासंघका अनुसार आइतबार १ लाख ९७ हजार ५०० रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य सोमबार घटेर १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । 

सोमबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । 

आइतबार प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ११ : १२ बजे

राजर्षिजनक विश्वविद्यालयलाई एकीकृत डिजिटल प्रणालीमा लैजाने घोषणा

धनुषा- राजर्षिजनक विश्वविद्यालयले आफ्नो नवौँ वार्षिकोत्सव मनाउँदै विश्वविद्यालयका शैक्षिक, प्रशासनिक, परीक्षा

इरानमाथि सम्भावित आक्रमणबीच पेन्टागनका वरिष्ठ अधिकारी हटाइए

काठमाडौँ – अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला

काठमाडौँले जनकपुरलाई दियो ११६ रनको सामान्य लक्ष्य : राहुल यादवले लिए चार विकेट

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा

नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत

विराटनगर– कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

सुनसरी– धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भन्सार