नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने  « Khabarhub

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने 


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १४० रुपैयाँका दरले बैंकको २ लाख कित्ता शेयर बिक्री गर्ने भएको हो । 

उक्त शेयरमा अहिले भएको विद्यमान शेयरधनीले मात्र आवेदन दिन पाउने छन् । अहिले कायम भएका शेयरधनीले ३५ दिन भित्र खरिदमा राखिएको शेयरमा आवेदन दिनु पर्ने छ । 

आवेदन काठमाडौंको कमलादीमा रहेको कर्पाेरेट कार्यालयमा निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १२ : २८ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’