बालुवाटारमा मन्त्रिपरिषद्को बैठक « Khabarhub

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मन्त्रिपरिषद्को बैठक सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्रि केपी शर्मा ओलीले मन्त्रिपरिषद्को नियमित बैठक राखेका हन् । यस बैठकमा सरकारका कामकारबाहीबारे छलफल हुनेछ । केही निर्णय र नियुक्ति पनि हुनसक्ने सम्भावना छ ।

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणबारे निर्णय हुनसक्ने छ।

प्रधानमन्त्री ओली सांघाई कोपरेशनको सम्मेलनमा भाग लिन यही भदौ १४ गते चीन भ्रमणमा जाने तयारीमा छन् । यस्तै, भदौ ३१ गते भारत भ्रमणमा जाने तयारी छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ७ : ३३ बजे

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर

भोलिदेखि ‘दोस्रो प्रादेशिक मह महोत्सव’ हुँदै

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि सुरु हुने

गोलभेँडाले उचित मूल्य पाएपछि सर्लाहीका किसान उत्साहित

बरहथवा– गोलभेँडाको बजार मूल्य राम्रो भएपछि यसपटक सर्लाहीका किसान निकै

बलिउड मोहमा विल स्मिथ, शाहरुखसँग काम गर्ने चाहना फेरि दोहोर्‍याए

काठमाडौं – हलिउड स्टार विल स्मिथले बलिउडप्रतिको आफ्नो आकर्षण फेरि

बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु

चितवन- देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको