गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने « Khabarhub

गुराँस लघुवित्तले १५ प्रतिशत बोनस दिने


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयर र नगद गरी १५ प्रतिशत लाभांस दिने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालक समितिको १५५औँ बैठकले सेयरधनीलाई हालको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार पाँचसय रुपैयाँ बराबरको लाभान्स वितरणका लागि प्रसताव गरेको छ ।

बैठकले हाल कायम चुक्ता पुँजीको १४ दशमलव २५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांस दिने निर्णय गरेको हो ।

उक्त लाभांस वितरणका लागि कम्पनीले नेपाल राष्ट्र बैंकसँग स्वीकृतिका लागि अनुरोध गरेको छ । घोषित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ११ : १९ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न