फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै « Khabarhub

फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढ्दै


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बडादशैं अन्तर्गत फूलपाती नजिकिँदै जाँदा उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढ्दै गएको छ ।  

बिहीबार बल्खु, कोटेश्वर कलंकी लगाएका नाका हुँदै उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या बढेको हो । मुग्लिन–नारायणघाट सडकखण्ड पहिरोले अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पछिल्लो ६ दिनमा दुई लाख भन्दा बढी यात्रु बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट यात्रुहरू गन्तव्य स्थलमा गएका हुन् । यस वर्ष विभिन्न स्थानमा गएको पहिरोका कारण दशैँमा घर फर्कने यात्रुहरू समस्यामा परेका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : ०२ बजे

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

खोटाङ– खानीडाँडा विमानस्थलदेखि–याम्खा–रातमाटा–पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने

मन्त्रिपरिषद् बैठक आज ४ बजे बस्दै

काठमाडौँ – मङ्गलबार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । सरकारका

पेट्रोलियम उत्खनन परियोजना छिटो अगाडि बढाउन आग्रह

भक्तपुर– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले दैलेखमा भइरहेको पेट्रोलियम

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका