पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह  « Khabarhub

पहिरोको जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह 


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक डिभिजन कार्यालय भरतपुरले पहिरोको उच्च जोखिम रहेका स्थानमा सवारी पार्किङ नगर्न आग्रह गरेको छ ।

नारायणगढ मुग्लिन सडक खण्डको कालिखोला, टोपेखोला, नाम्सिखोला, चिसेन्जीखोला, सिमलताल क्षेत्रहरुमा पहिरोको उच्च जोखिम रहेको कारण सो स्थानमा पार्किङ नगर्न आग्रह गरेको हो । 

हिजो राति सो सडक खण्डमा  पहिरो पन्छाउने क्रममा माथिबाट खसेको ढुंगा लागेर सिनियर अपरेटर राजु मगर घाइते भएका इन्जिनियर कृष्णप्रसाद आचार्य सूचना अधिकारीले बताए ।

 उनले भने,  ‘तुइन खोलाबाट दुई कि.मि पर रोकेर राखेका सवारीले आवतजावत गर्न कठिनाइ हुँदा मगर घाइते भएका थिए । अहिले उनको अवस्था सामान्य छ,’ उनी थप्छन् , अहिले अन्य खण्ड सबै क्लियर नै छ । अब तुइन खोलामा थप पहिरो नखसे भोलिदेखि सुचारु हुने छ । ‘

कार्यालयले उनको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । 

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १ : २१ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष