झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार « Khabarhub

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब बढीको भयो कारोबार


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेको छ । आज ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँको कारोबार हुँदा नेप्से २.३५ अंकले घटेको हो ।

आज नेप्सेमा भएको सेयर कारोबारमा १०७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १३९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । त्यस्तै, ५ वटा कम्पनीको सेयर मूल्य भने यथावत् रह्यो ।

आज नेप्सेमा हिमस्टार कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटी होटेल लिमिटेडको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा गिरावट आउँदा बैंकिङ, लगानी र म्युचुअल फन्ड बाहेक सबै समूहको सूचक नकारात्मक रहन गएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ३ : १३ बजे

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा