राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन « Khabarhub

राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गरिरहेकी छन् ।

उनले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरिरहेकी छन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकार बनेको थियो ।

त्यसयता पहिलो पटक कार्कीले राष्ट्रका नाममा सम्बोधन गरेकी हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ६ : १३ बजे

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको

‘ब्लु हिल’मा धमाधम पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट– यहाँको बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको वडा नं

भारत–युरोप व्यापार सहमति ऐतिहासिक

एजेन्सी– भारत र युरोपेली सङ्घ (ईयु) बीच करिब दुई दशकदेखि

बालेन, महेश, हर्क र निकोलसलाई स्पष्टीकरण

काठमाडौं– निर्वाचन आयोगले चार जना उम्मेदवारसँग लिखित स्पष्टीकरण मागेको छ। 

पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी

ढोरपाटन– बागलुङमा विद्यालयस्तरबाटै मौलिक पन्चैबाजा संरक्षण गर्न थालिएको छ ।