५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट « Khabarhub

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ । आज ५ अर्ब ८३ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६५५.९९ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से बढ्दा १२२ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने १२५ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज भएको सेयर कारोबारमा झापा इनर्जीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने जोशी हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से झिनो अंकले वृद्धि हुँदा विकास बैंक, जीवन बिमा, म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको उपसूचक हरियाली रह्यो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ३ : ११ बजे

ट्रक र बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु, ११ यात्रु घाइते

कपिलवस्तु– शिवराज नगरपालिका–१ चोरखोलामा आज ट्रक र बस आपसमा ठोक्किँदा

तराई–मधेसमा जितिया व्रत सुरू

            जितिया पावनी बड भारी            धिया

जंगली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो

नारायणगढ– नेपालमा मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहे पनि जलवायु परिवर्तन,

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा