दबाबमा काठमाडौंको ब्याटिङ « Khabarhub

दबाबमा काठमाडौंको ब्याटिङ


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा लुम्बिनी लायन्सविरुद्ध काठमाडौं गोर्खाजको ब्याटिङ दबाबमा परेको छ ।

सुरुवाती क्रममा पाँच ब्याटर सस्तैमा आउट भएपछि ब्याटिङ सम्हालने आश राखिएका गेरहार्ड इरास्मस सातौं विकेटका रुपमा १७ ओभरको चौथो बलमा आउट भएका हुन् ।

गेरहार्डले १५ बलमा २ चौकाको सहयोगमा १७ रन जोडे 

काठमाडौंले छैटौँ विकेटको रुपमा सन्तोष यादव आउट भएका हुन् । सन्तोषले काठमाडौंको ब्याटिङ थोरै भने पनि उकासे । 

काठमाडौं पाँच विकेट गुमाउँदै ८५ रनको दयनीय अवस्थामा पुगेपछि १२ ओभरको पहिलो बलमा सामना गर्न गएका सन्तोष १६ बलमा २६ रन बनाए । 

उनी आउट हुँदा काठमाडौं १६ ओभरको दोस्रो बलमा १०९ रनको अवस्थामा पुगेको थियो ।

उनी आउट हुँदा काठमाडौं १६ ओभरको दोस्रो बलमा १०९ रनको अवस्थामा पुगेको थियो । उनलाई लुम्बिनीका रुबेन ट्रम्पेलम्यानले शेर मल्लमार्फत् क्याच आउट गराएका हुन् ।

सुरुवाती क्रमका ब्याटरहरु सस्तैमा आयट भएपछि काठमाडौंको ब्याटिङले लय समात्न सकेन । काठमाडौंले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : २४ बजे

चुनावका कारण फागुन १ बाट सर्‍यो ‘कल्ली’, अझै छन् ४ फिल्म

काठमाडौं – फागुन २१ को निर्वाचनले त्यस महिनामा प्रदर्शनम मिति

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं–  डेभिल्सले नेपाली क्रिकेटलाई  प्रोत्साहन गर्दै नयाँ अभियान सार्वजनिक गरेको छ

खगेन्द्रको स्पष्टोक्ति : ‘म शाकाहारी हुँ, विपक्षीले बदनाम गर्न गाई खान पाउने भिडियो हाले’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार खगेन्द्र सुनुवारले आफू

कोरिया जान पाऊँ भन्दै ईपीएस पास गरेकाहरू माइतीघरमा उत्रिए (तस्बिरहरू)

काठमाडौं– रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा

हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

जुम्ला– शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको