सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक « Khabarhub

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके एआई गुगल टिभीका तीन मोडेल-६५” (६५जीटीभीयू५), ५५” (५५जीटीभीयू५) र ४३” (४३जीटीभीयू५) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

कम्पनीका प्रतिनिधि अनुसार, ‘सीजी मेरिडिया सिग्नेचर सिरिज’  नेपालमा एआई टेलिभिजन प्रस्तुत गर्ने पहिलो घरेलु इलेक्ट्रोनिक्स ब्रान्ड हो ।    

मुख्य एआई विशेषताहरू

एआई स्किन डिटेक्सन : मानव अनुहार र छालाको रंग, बनावट र टोन विश्लेषण गरी प्राकृतिक, सफा र जीवनजस्तो देखिने बनाउँछ।
एआई मोशन स्पष्टता : द्रुत गतिका खेलकुद, एक्सन फिल्म र गेमिङ दृश्यहरूमा मोशन ब्लर र घोस्टिङ घटाउँछ, दृश्य स्मूद र स्पष्ट हुन्छ।
एमईएमसी  (मोर फ्रेमस्, मोर क्लियर): थप फ्रेम सिर्जना गरी दृश्यलाई स्मूद र स्थिर बनाउँछ, हल्लिएको वा धमिलो दृश्य कम हुन्छ।
एआई संवाद स्पष्टता वृद्धिकर्ता: एआई अडियो विश्लेषणमार्फत संवादलाई पृष्ठभूमि आवाजबाट अलग गरी स्पष्ट सुनिन्छ।
फाइन माई रिमोट कन्ट्रोल: रिमोट हराएमा टिभीको ‘Remote Locator Button’ थिच्दा रिमोटबाट तुरुन्तै बीप/अलार्म ध्वनि आउँछ। 

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : ५३ बजे

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको

पर्वतारोहण सङ्घलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाल

१५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु

काठमाडौं – काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति

नेपालका लागि डिजिटल रुपान्तरण अनिवार्य : सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा सुशासन,