कर्णाली जेनजीले माग्यो महान्यायाधिवक्ता र प्रधानमन्त्रीका स्वकीय सचिवको राजीनामा « Khabarhub

कर्णाली जेनजीले माग्यो महान्यायाधिवक्ता र प्रधानमन्त्रीका स्वकीय सचिवको राजीनामा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णाली जेनजीले महान्यायाधिवक्ता र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको राजीनामा मागेको छ। उक्त समूहले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको सचिवालयलाई छुट्टाछुट्टै पत्र बुझाउँदै दुवै जनाको राजीनामा मागेको हो।

यो समूहमा हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङकै ‘द काउन्सिल अफ जेनजी’ को कर्णाली प्रदेश संयोजक सुप्रिया राज्यलक्ष्मी शाही पनि छन्।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ८ : ३० बजे

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा भक्तजनको लाम

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् श्री गणेशको

शुक्ल पञ्चमी : ऋषिपञ्चमी पर्व मनाइँदै

काठमाडौँ – ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त

बाढी-पहिरो : बिपी र पृथ्वी राजमार्ग अवरुद्ध, कुन सडकको अवस्था के ?

काठमाडौँ – बागमती, गण्डकी र कर्णाली प्रदेशअन्तर्गतका विभिन्न मुख्य राजमार्ग

पोखरामा जग्गाको कित्ताकाट खुल्यो

गण्डकी – पोखरा महानगरपालिकाले भू–उपयोग वर्गीकरण गरेसँगै जग्गाको कित्ताकाट खुलेको

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१