चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने « Khabarhub

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि बढिरहेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा जोडिने भएका छन्।

पार्टी एकताको तयारीसँगै दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।

संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको संयुक्त उपस्थितिमा पत्रकार सम्मेलन बिहीबार बिहीबार संयुक्त कार्यक्रम आयोजना गरिने भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : १२ बजे

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ