चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने « Khabarhub

चन्द्रदेव जोशी घनश्याम भुसालको पुनर्गठन अभियानमा जोडिने


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी घनश्याम भुसालको नेतृत्वमा अघि बढिरहेको एकीकृत समाजवादी पुनर्गठन अभियानमा जोडिने भएका छन्।

पार्टी एकताको तयारीसँगै दुवै पक्षले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन्।

संयोजक घनश्याम भुसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीको संयुक्त उपस्थितिमा पत्रकार सम्मेलन बिहीबार बिहीबार संयुक्त कार्यक्रम आयोजना गरिने भएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ९ : १२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल