काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त « Khabarhub

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने भएका छन् । रोचक खेलमा क्रिस्टल प्यालेसलाई पेनाल्टीमार्फत् हराउँदै आर्सनलले चेल्सीसँगको भेट पक्का गरेको हो ।

बुधबार भएको खेलमा निर्धारित समय १–१ को बराबरीमा सकिएपछि पेनाल्टीबाट निर्णय लिइएको थियो । खेलको ८० औं मिनेटमा आर्सनलले अग्रता लिएको उक्त भिडन्तमा इन्जुरी समयमा गोल गर्दै प्यालेसले पुनरागमन गरेको थियो । निर्धारित समयजस्तै प्रतिस्पर्धात्मक बनेको पेनाल्टी सुटआउटमा प्यालेस चुकेको हो । प्यालेसका म्याक्सेन्स लाक्रेयले प्रहार गरेको पेनाल्टी आर्सनलका गोल किपरले बचाएपछि जित निश्चत भएको हो ।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ०० बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष