अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात « Khabarhub

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ। तान्जिानियालाई २-१ गोल अन्तरले हराउँदै नाइजेरियाले विजयी सुरुवात गरेको हो।

खेलको ३६ औं मिनेटमा सेमी अजायीले गोल गर्दै नाइजेरियालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको नाइजेरियाविरुद्ध दोस्रो हाफमा तान्जानियाले बराबरी गरेको हो। खेलको ५० औं मिनेटमा एम मोम्बाले गोल गरेका हुन्।

नाइजेरियाले बराबरी गोल फर्काएको दुई मिनेट अर्थात् खेलको ५२ औं मिनेटमा गोल गर्यो। नाइजेरियाका लागि निर्णयक गोल एडेमोला लुकम्यानले गरेका हुन्।

अर्को खेलमा शनिबार नाइजजेरियाले ट्युनिसिया र तान्जिनियाले युगान्डको सामना गर्नेछन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ७ : ११ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– खाना पकाउने ग्यासको अभाव चर्किएपछि विद्यार्थी संगठनहरूले शुक्रबार नेपाल

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष