महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा « Khabarhub

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आज नेपाल क्रिकेट संघ (क्यान)लाई औपचारिक रूपमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।

कटुवालले राजीनामा पत्रमा नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रुपमा काम गर्न पाउनु आफूलाई “ठुलो सम्मान र सौभाग्य” को अनुभूति भएको उल्लेख गरेका छन्।

उनले आफ्नो कार्यकाललाई व्यावसायिक यात्राका सबैभन्दा अर्थपूर्ण अध्यायहरूमध्ये एक भन्दै टोली, प्रशिक्षक सहयोगी कर्मचारी, खेलाडी र सबै सरोकारवालालाई सहयोग र समर्थनका लागि धन्यवाद दिएका छन्।

उनले आफ्नो कार्यकालमा अनुशासन, मानसिक सुदृढीकरण र महिला क्रिकेटको दीर्घकालीन विकासतर्फ योगदान पुर्‍याएको विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  ९ : ०२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको