बुटवलमा रविमाथिको थुनछेक बहस जारी « Khabarhub

बुटवलमा रविमाथिको थुनछेक बहस जारी


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि तेस्रो दिनको थुनछेक बहस सुरु भएको छ ।

गत बिहीबारदेखि रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा जारी बहस शुक्रबार नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

शुक्रबारबाट लामिछाने पक्षका तीन वकिलले बहस गरेका थिए । आज बाँकी रहेका वकिलले बहस गर्नेछन् । रविको पक्षमा नाम टिपाएका वकिलहरूको बहस सकिएपछि सरकारी र जाहेरवाला तर्फका वकिलले जबाफी बहस गर्नेछन् ।

त्यसपछि न्यायाधीशले रविलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्ने आदेश सुनाउने छन् ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ५१ बजे

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

काठमाडौं–  निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की

हर्क साम्पाङले दर्ता गराए उम्मेदवारी

काठमाडौं- धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष

बालेन उम्मेदवारी दिन जाँदा… (तस्बिरहरू)

झापा– प्रतिनिधि सभा सदस्यका लागि बालेन्द्र (बालेन) साहले मंगलबार मध्यान्ह

लामो समय नदेखिएका दाजु रामशरणको तस्बिर प्रकाशशरणले राखे सामाजिक सञ्जालमा

काठमाडौं– लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएका पूर्व अर्थमन्त्री डा. रामशरण