आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद चाँडो टुङ्ग्याउन चिकित्सक संघको ध्यानाकर्षण  | Khabarhub Khabarhub

आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद चाँडो टुङ्ग्याउन चिकित्सक संघको ध्यानाकर्षण 


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थामा राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आवासीय चिकित्सकलाई अवौज्ञानिक ढंगबाट काममा लगाइनु, दैनिक ड्युटी आवरको निर्क्योल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालमा मौन रहनुले देशको चिकित्सा शिक्षा खस्कँदै गएको संघका महासचिव डा.छवि पन्थीले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

यस्तै, निर्वाह भत्ताको यथोचित रेखांकन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानक स्थापित गर्न नसक्नुले पनि समस्या सिर्जना भएको संघले जनाएको छ ।

समस्या समाधानका लागि निजी स्तरबाट सञ्चालित कलेजमा निःशुल्क अध्ययन, सरकारी सेवा सरह निर्वाह भत्ता र २ वर्षको सरकारी तलब स्केल र भत्ताको व्यवस्था गरी सोही संस्थामा काम दिलाउनुपर्ने भनेको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ०१ बजे

‘लिपुलेकबारे भारत र चीनसँग सरकारले गम्भीर वार्ता गर्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले अतिक्रमित नेपाली भूभागबारे सरकारले

बेनी हाइड्रोपावरले आईपीओ ल्याउने 

काठमाडौं– बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ)

लिपुलेकबारे विश्वप्रकाशले सुझाएका ६ कदम

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारलाई भारतद्वारा अतिक्रमित भूमि

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न बौद्धिक परिषद्को माग

काठमाडौं – नेपाल बौद्धिक परिषद्ले नेपाल र भारतले सीमा विवाद

नेप्सेले डाटा सेन्टर निर्माण गर्ने

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डाटा सेन्टर निर्माण गर्ने