आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद चाँडो टुङ्ग्याउन चिकित्सक संघको ध्यानाकर्षण  « Khabarhub

आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद चाँडो टुङ्ग्याउन चिकित्सक संघको ध्यानाकर्षण 


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र अध्ययन शुल्कबारे हुन लागेको नयाँ व्यवस्थामा राष्ट्रिय चिकित्सक संघ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आवासीय चिकित्सकलाई अवौज्ञानिक ढंगबाट काममा लगाइनु, दैनिक ड्युटी आवरको निर्क्योल नगरिनु, सार्वजनिक र अन्य सहुलियत बिदाका सवालमा मौन रहनुले देशको चिकित्सा शिक्षा खस्कँदै गएको संघका महासचिव डा.छवि पन्थीले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

यस्तै, निर्वाह भत्ताको यथोचित रेखांकन नहुनु र अध्ययन शुल्कको वैज्ञानिक मानक स्थापित गर्न नसक्नुले पनि समस्या सिर्जना भएको संघले जनाएको छ ।

समस्या समाधानका लागि निजी स्तरबाट सञ्चालित कलेजमा निःशुल्क अध्ययन, सरकारी सेवा सरह निर्वाह भत्ता र २ वर्षको सरकारी तलब स्केल र भत्ताको व्यवस्था गरी सोही संस्थामा काम दिलाउनुपर्ने भनेको छ ।

हेर्नुहोस् ध्यानाकर्षण पत्र

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १ : ०१ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती