नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि « Khabarhub

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार भने ९ अर्ब माथि


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४१ अंकले घटेको छ । तर, आइतबार नेप्सेमा ९ अर्ब १२ करोड ८६ लाख माथिको शेयर कारोबार भएको छ ।

आइतबार नेप्सेमा आएको गिरावटसँगै नेप्से परिसूचक २६४४३.९३ अंकमा पुगेको छ । साथै कारोबारमा आएको गिरावटका कारण नेप्सेको पुँजीकरण समेत ०.३९ अंकले घटेको छ ।

आइतबार नेप्सेमा १ करोड ५७ लाख २० हजार ३६७ कित्ताको शेयर कारोबार हुँदा ११६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२१ वटा कम्पनीको शेयर मूल्य घट्यो । त्यस्तै आजको शेयर कारोबारमा ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो ।

आइतबारको शेयर कारोबारमा विकास बैंक, जलविद्युत, लघुवित्त, म्युचुअल फन्ड र अन्य सूचक बढेको छ भने बैंकिङ, फाइनान्स, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको सूचक घटेको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ३ : ३४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका